FAQs Complain Problems

किसान सूचीकरण कार्यमा सहजता, एकरुपता र Online फारम प्रविष्टमा सहजिकरणको लागि छनौट भएका सहजकर्ताको लागि मिति २०७९/१२/२२ गते एक दिने तालिम सम्पन्न भयो।